इस्लामिक कल्याणकारी समाज पोखरा ८ मा मिया


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०७८ मा प्रकाशित




पोखरा । मोहम्द इर्फान खान मियाको अध्यक्षतामा इस्लामिक कल्याणकारी समाज पोखरा ८ को नयाँ कार्यसमिति चयन गरेको छ ।

समाजको उपाध्यक्षमा अब्दुल मिया, सचिवमा मोहम्मद फारहाद , उप–सचिव अब्दुल खालिद मिया, कोषाध्यक्ष सबिर अलि मिया चयन भएका छन् ।

समाजको सदस्यहरुमा इम्रान खान, मोहम्मद जूनाईद, कलामदिन मिया, वासिङ खान पाइथान चयन गरेको समाजले जनाएको छ ।

यस्तै समाजले अब्दुल हामिद, याकुव दिन मिया, साली देवान र अब्दुल नासिर मियालाई सल्लाहाकारमा चयन गरेको समाजले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।