तस्बीरः एजेन्सी
दक्षिणपूर्वी अस्ट्रेलियामा आज (बुधबार) ५.८ रेक्टर स्केलको भूकम्प गएको छ।
सो भूकम्पले मेलबर्न लगायतका शहरमा घरहरु भत्किएका छन्।
स्थानीय सयमअनुसार विहान ९ ः१५ बजे (नेपाली समय ५ बजे तिर ) सो भूकम्प गएको बीबीसीले जनाएको छ। छिमेकी दक्षिण अस्ट्रेलिया र न्यू साउथ वेल्समा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।
साथै ४.० र ३.१ रेक्टरका पराकम्प पनि गएको जनाइएको हो। अस्ट्रेलियाका प्रधानमनत्री स्कट मोरिसनले भूकम्पमा कोहीपनि गंभीर घाइते नभएको जानकारी भन्दै त्यो खुशीको खबर भएको बताएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







