अविरल वर्षापछि आएको बाढीले घर भत्किदा ५ बिस्थापित भएका छन् । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ स्थित टारीखेत खोल्सामा आएको बाढीले स्थानिय ४५ वर्षिय टमबहादुर महतको ढुंगा माटोले घर भत्काएको हो ।
बाढीले घर भत्काउँदा महतको ५ जनाको परिवार बिस्थापित भएका छन् । घर भत्किदा १५ लाख बराबरको क्षेति भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बिस्थापितलाई प्रहरीले उद्धार गरि सुरक्षित स्थानमा सारेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






