साफ च्याम्पियनसीप: नेपाल र श्रीलंकाबीचको खेल आज


     एभरेस्ट आवाज    
     असाेज १८ गते २०७८ मा प्रकाशित




तस्बीरः एन्फा

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज (सोमबार) दोस्रो खेल खेल्दैछ।

माल्दिभ्समा जारी १३ औं संस्करणको प्रतियोगिताअन्तर्गत मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपालले आज श्रीलंकाको सामना गर्नेछ।

नेपाल र श्रीलंकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ। नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्ने तयारीमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।