नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको सचिवमा विनय थापा चयन भएका छन् । माओवादी केन्द्र गण्डकी प्रदेशको हालै बसेको बैठकले थापालाई सचिवमा सर्वसम्मत चयन गरेको हो । थापा एमाले र माओवादी केन्द्रको एकीकरण अघिपनि माओवादी केन्द्रको महानगर सचिव नै थिए । थापा योङ कम्युनिष्ट लिग (वाईसिएल)का पूर्व गण्डकी प्रदेश ईञ्चार्ज तथा केन्द्रीय सचिव थिए ।
केहि दिनअघि बसेको बैठकले निर्णय गरेपनि आजैमात्र सर्कुलर आएको नेकपा माओवादी कास्कीका ईञ्चार्ज तथा केन्द्रीय सदस्य राजकाजी गुरुङ (करण)ले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवा बाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक खण्डमा तीन…







