विकास नेपालको १७ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाको पोखरा महानगरपालीका वडा अध्यक्ष प्रकाश पौडेलले उद्घाटन गदै उनले सामाजिक संस्थाले सरकारको लक्षलाई टेवा पुराउन सेतुको रुपमा काम गर्नु पर्ने वताए ।
विकास नेपालका अध्यक्ष डा बुद्धि बहादुर थापा, गैसस महासंघ गण्डकीका उपाध्यक्ष गोपाल खड्का, विकास नेपालका सल्लाकार शिव कोईराला, उपाध्यक्ष बिमला कुमारी केसी ,सचिव डा.खड्क सिहं गुरुङ कोषाध्यक्ष पुष्प राज केसी लगाएतले बोलेका थिए ।
कार्यक्रमा संस्थाको प्रगति प्रतिवेदन तथा आर्थीक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







