तस्बीरः एजेन्सी
गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी कोरोना संक्रमण भएको छ।
मन्त्री अधिकारीको आइतबार गरेको पीसीआर परीक्षणबाट कोरोनाबाट संक्रमित बनेको पुष्टि भएको हो।
रुघा, खोकी ज्वरो देखिएपछि पीसीआर परीक्षण गरिएको थियो। मन्त्री अधिकारी हाल रामघास्थित मन्त्री निवासकै होम आइसोलेसनमा बसेकी छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजना बन्द…







