कास्की सामाजिक अभियान जापानको पहलमा सहयोग सामाग्री वितरण


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०७८ मा प्रकाशित



पोखरा । कास्की सामाजिक अभियान जापानको पहलमा विपन्न परिवारका लागि सहयोग समाग्री वितरण गरिएको छ ।


जापानमा अध्यन तथा रोजगनरी शिलशिलामा रहेका नेपाली युवाहरुले संकलन गरेको रकमबाट आज एक कार्यक्रमका विच विपन्न परिवारको लागि वितरण गरिएको हो ।


अभियानको पहलमा पोखराका विभिन्न वडाका ३८ विपन्न परिवारका लागि दशै मनाउनका लागि खाद्यान्न सामाग्री हस्तान्त्रण गरिएको जनाइएको छ ।


अभियानले प्रत्येक वडाका वडाअध्यक्ष संग परामर्श तथा समन्वय गरी बिपन्न परीवार छनौट गरीएको जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।