डडेल्धुरामा बस दुर्घटना, १० घाइते


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७८ मा प्रकाशित




दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

ना ८ ख ६१३२ नंको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको डडेल्धुरा प्रहरीले जनाएको छ। बसमा ३२ यात्रु सवार रहेको बताइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।