प्रेस सेन्टर पोखरा महानगर कमिटीको अध्यक्षमा शिवराज बस्ताकोटी शिबदाई चयन भएका छन्। प्रेस सेन्टर पोखरा महानगर कमिटीको प्रथम भेला तथा अधिबेशनले शिबदाईलाई अध्यक्षमा चयन गरेको हो। समितिको उपाध्यक्षमा राजेन्द्र शर्मा, सचिवमा हिमलाल पौडेल, कोषाध्यक्षमा सपना विक चयन भएका छन्। त्यस्तै सदस्यहरुमा सन्तोष पौडेल, शिब थापा, कुमारी बुढा, भीमराज तिमिल्सिना, सरिता गायक, सूर्य विक सिकारु र होमराज गुरुङ चयन भएका छन्।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।

अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







