साङ्केतिक तस्विर
स्याङ्जा । स्याङ्जामा आफ्नै श्रीमानले बञ्चरो प्रहार गर्दा एक महिला गम्भीर घाइते भएकी छन् ।
जिल्लाको बिरुवा गाउँपालिका – ७ सुरुङ बस्ने वर्ष ४२ का हुमबहादुर थापाले आफ्नै श्रीमती मिनमाया थापा (४०) लाई बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी हुन् ।
उनको बाँया कुम र ढाडमा चोट लागेको छ । उनलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







