कास्कीमा कांग्रेसका प्रदेश क्षेत्रीय अध्यक्षहरु चयन


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७८ मा प्रकाशित




नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर १ को (क)बाट दुर्गाप्रसाद सुवेदी निर्वाचित भएका छन् । त्यस्तै कास्की क्षेत्र नम्बर १ को (ख)बाट कृष्णप्रसाद कोइराला निर्वाचित भएका छन् ।

कास्की क्षेत्र नम्बर २ को (क)बाट दीनेश आचार्य र कास्की क्षेत्र नम्बर २ को (ख)बाट दीपेन्द्र मर्सानी निर्वाचित भएका छन् ।

कास्की क्षेत्र नम्बर ३ को (क)बाट पुस्पेन्द्र पाण्डे तथा कास्की क्षेत्र नम्बर ३ को (ख)बाट जीवनाथ पौडेल निर्वाचित भएको कांग्रेस कास्कीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।