नेकपा माओवादी केन्द्र पोखरा–२२ को अध्यक्षमा नवराज बराल


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७८ मा प्रकाशित




नेकपा माओवादी केन्द्र पोखरा–२२ को अध्यक्षमा नवराज बराल चयन भएका छन् । नेकपा माओवादी केन्द्र पोखरा–२२ को वडा अधिवेशनले बरालको अध्यक्षतामा ३७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै, अधिवेशनले १० जना महानगर प्रतिनिधिसमेत सर्वसम्मत चयन गरेको वडा ईञ्चार्ज त्रिभूवन पौडेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।