नेकपा माओवादी केन्द्र पोखरा–३३ को अध्यक्षमा श्रीभद्र बराल


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७८ मा प्रकाशित




नेकपा माओवादी केन्द्र पोखरा–३३ को अध्यक्षमा श्रीभद्र बराल चयन भएका छन् । नेकपा माओवादी केन्द्र पोखरा–३३ को शनिबार भएको प्रथम अधिवेशनले बरालको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।