नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका वडा नम्बर–५ कास्कीको अध्यक्षमा दीपेन्द्र गिरी चयन भएका छन् । नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका वडा नम्बर–५ को शनिबार सम्पन्न अधिवेशनले गिरीको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको सचिवमा भीमबहादुर विक सर्वसम्मत चयन भएका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







