नेपाल कम्युनिस्ट पर्टी माओबादी केन्द्र पोखरा माहानगरपालिका–१९ को अध्यक्षमा बास्तोला निर्वाचित भएका छन्।
पार्टीको शनिबार सम्पन्न वडा अधिबेशनबाट बास्तोलाको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गरेको हो।
जसको उपाध्यक्षमा दर्शन पौडेल, सचिवमा निलकण्ठ आचार्य, सह–सचिवमा नरेशकुमार श्रेष्ठ र कोषाध्यÞमा अम्बिका ढुंगाना निर्वाचित गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लामाचौरमा रहेको नव आदर्श सामुदायिक विकास संस्थाले रसुवाका बाढी पिडितको लागि…







