माओवादी केन्द्रको मादी–७ मा दुर्गाबहादुर गुरुङ


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७८ मा प्रकाशित




पोखरा । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र मादी गाउँपालिका –७ को वडा अधिवेशनले दुर्गाबहादुर गुरुङको अध्यक्षतामा नयाँ वडा कमिटी चयन गरेको छ ।

पार्टीको शनिबार सम्पन्न वडा अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ वडा कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा योगराज रेग्मी, सचिव सन्तोष तामाङ, सह–सचिवमा द्रोण गुरुङ, कोषाध्यक्षमा मिरु परियार चयन भएका छन् ।
यस्तै सदस्यहरुतर्फ बिष्णुकुमारी गुरुङ, प्रेम कुमारी खड्का लगायत चयन भएको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।