नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मादी गाउँपालिकाको दोस्रो अधिवेशनबाट तोरणबहादुर गुरुङ गाउँ कमिटीको अध्यक्षतामा सर्वसम्मत निर्वाचित भएका छन्।
शनिबार सम्पन्न पालिका अधिवेशनले गुरुङको अध्यक्षतामा ५० सदस्यीय गाउँपालिका कमिटी चयन गरिएको माओवादी केन्द्रले जनाएको छ।
कमिटीको उपाध्यक्षहरुमा नन्दश्री गुरुङ, रुद्र रानाभाट र एंगेल्स कार्की रहेका छन्। सचिवमा बेलबहादुर विश्वकर्मा, सहसचिव सन्तोष अधिकारी र कोषाध्यक्ष कल्याणी अधिकारी छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







