एमालेका ३०१ केन्द्रीय सदस्यहरु (हेर्नुहोस्, पूरा नामावली)


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०७८ मा प्रकाशित




नेकपा (एमाले) को १० औं अधिवेशनबाट ३०१ जना केन्द्रीय सदस्यहरु सर्वसम्मत चयन भएका छन्। कूल ३०१ मा पुरुष २०० र महिला १०१ जनाको केन्द्रीय कमिटिमा सुनिश्चित गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतका लागि आइतबार मध्यरातमा नामावली पेस गरेका थिए। ओलीको प्रस्तावलाई हलले कुनै संशोधन बिना नै स्वीकार गरेको थियो।

खुलातर्फ

युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, योगेश भट्टराई, सुवास नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, कर्णबहादुर थापा, काशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, अग्निप्रसाद खरेल, जीवन घिमिरे, रविन कोइराला, राजेनद्र गातम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाई, गणेश पहाडी, गोकुल बास्कोटा, देवीप्रसाद ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल, राजन भट्टराई, रामेश्वर फुयाल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, खिमलाल भट्टराई, गिरिधरीलाल न्यौपाने, चन्द्रबहादुर खड्का, ठाकुर गैरै, दधिराम न्यौपाने, लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरखबहादुर बोगटी, राजबहादुर बुढा, लक्ष्मी पोखरेल, गणेश ठगुन्ना, झपट रावल, प्रकाश शाह, शेरधन राई, पर्शुराम मेघी गुरुङ, शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, पार्वत गुरुङ, देवेन्द्र दाहाल, श्रीप्रसाद जवेगु, राम राना, किशोर मल्ल, दिवाकर देवकोटा, पुरुषोत्तम पौडल, खड्ग खड्का, जेएन थपलिया, कृष्णप्रसाद दाहाल, राजीव पहारी, कृष्ण थापा, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनारायण आचार्य, घनश्याम पाण्डे, कुमार दसौदी, शिवराज सुवेदी, रोमनाथ ओली, सूर्य ढकाल, नवराज रावत, दलबहादुर रावल, किरण पौडेल, गोविन्द थापा, नरबहादुर धामी, दयालबहादुर शाही, पठानसिंह बोहोरा, सञ्जीव झा छन्।

खुला महिला

विन्दा पाण्डे, शिवमाया तुम्बाहाङ्फे, पद्माकुमारी अर्याल, सीता पौडेल, थममाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल, मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दास, सीता गिरी ओली, विमला घिमिरे, शान्ता चौधरी, गोरीकुमारी ओली, निरुदेवी पाल, लीलाकुमारी भण्डारी, नवीना लामा, भगवती चौधरी, सुनिता बराल, लक्ष्मी गौतम, सकुन्तला बस्नेत, गीता अधिकारी, अम्बिका थापा, विनादेवी राई, मीना उप्रेती, तुलसा दाहाल, प्रतीक्षा तिवारी, बुदनीदेवी महतो, सरस्वती बस्नेत, विन्दा ढुंगाना, प्रभा बराल, शर्मिला कार्की, जानुका सिम्खडा, बालिका गिरी, सरिता न्यौपाने, भारती पाठक, टुका हमाल, विद्या भट्टराई, सम्झना देवकोटा, मैना भण्डारी, सीता न्यौपाने, गोमादेवी आचार्य, शोभा ज्ञवाली, कोमल वली, सिर्जना काफ्ले, दक्षिणा शाही, कमला बोहरा, इन्दु कडरिया, निरुदेवी दर्लामी, शान्ति ढकाल, दीपा शर्मा छन्।

जनजाति खुला

अइन्द्र सुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, डम्बरसिंह सम्बाहाङफे, टेकबादुर बलम्पाकी, कमलजंग राई, दावा लामा, लीलबहादुर थापा, गोकुल घर्ती, दलबहादुर राना, हरि राजवंशी, जमिन्द्रमान घले, सीपी घर्ती, विद्यासुन्दर शाक्य, केशव स्थापित, अजयक्रान्ति शाक्य

मधेशी खुला

जगदीश कुसियत, रामलाल साह, कुन्द कुसवाह , गंगाप्रसाद यादव, प्रमोद नारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो, प्रभु हजारा, पशुपति दयाल मिश्र, राजकुमार गुप्ता, मोती दुगड, सुशील श्रीवास्तव छन्।

जनजाति महिला

उर्मिला थेवे, सूर्यकुमारी श्रेष्ठ, अमृता सुब्बा, सावित्रा राना, तारा राई, ईश्वर जीए, जुनेली श्रेष्ठ, जुलीकुमारी महतो, शिला यादव, कमला महतो, सरिता गिरी रितादेवी साह छन्।

थारु खुला

बैजनाथ चौधरी, नरुलाल चौधरी, गौरीशंकर थारु, कृपाराम राना, बलदेव चौधरी छन्।

थारु महिला

गंगा चौधरी सत्गौवा, मञ्जु चौधरी, सरस्वती चौधरी, छन्।

मुस्लिम खुला

तहेफ हुसेन, महोमद हारुन हलवाई, सिराज अहदम फारुकी, मोहमद समीर छन्।

मुस्लिम महिला

साजिदा सिद्धिकी छन्।

दलित खुला

रामदयाल मण्डल, ईश्वरी रिजाल, बमबहादुर विश्वकर्मा, पुरनसिंह दयाल, गोविन्द नेपाली, जीबहादुर दर्जी, जंगबहादुर नेपाली, रामप्रित राम छन्।

दलित महिला

शिवकुमरी गोतामे सार्की, रामरती राम , विष्णुमाया विश्वकर्मा, सबिता रसाइली छन्।

पिछडिएको क्षेत्र

भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा, मोहन बानियाँ छन्।

पिछडिएको क्षेत्र महिला

बदमिकुमारी बोहरा छन्।

श्रमिक क्षेत्र

विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापा छन्।

श्रमिक क्षेत्र महिला

मन्जुकुमारी थापामगर, सिता लामा छन्।

उपत्यका विशेष

माधव ढुंगेल छन्।

उपत्यका विशेष महिला

विना श्रेष्ठ छन्।

सम्पर्क समन्वय

नरेन्द्र श्रेष्ठ, कल्पना थापा छन्।

प्रदेश १ भूगोल खृुला

तिलकुमार म्याङमो, टंक आङबोहाङ, विनोद ढकाल, किशोर अधिकारी, वसन्त नेम्वाङ
राजेन्द्र राई छन्।

प्रदेश १ भूगोल महिला

मेनुका काफ्ले, मन्जु भण्डारी, उषाकला राई छन्।

प्रदेश २ भूगोल खुला

प्रभु साह, रामदयाल मण्डल, महम्मद समीर , लीलानाथ श्रेष्ठ, राजकुमार लेखी, प्रभु हाजार पासवान छन्।

प्रदेश २ भूगोल महिला

कल्पना कटुवाल, रेखा झा, ज्वाला साह छन्।

वागमती भूगोल खुला

कृष्णकुमार राई, कैलास ढुंगेल, खेमप्रसाद लोहनी, रामेश्वर राणा, आनन्द पोखरेल, सुरेश नेपाल छन्।

वागमती भूगोल महिला

रचना खड्का, पेम्बा लामा, पार्वती रावल छन्।

गण्डकी प्रदेश भूगोल खुला

मायानाथ अधिकारी, तिलक महत, जगत विश्वकर्मा, भूपेन्द्र थापा, इन्द्रलाल सापकोटा,
टुकराज सिग्देल छन्।

गण्डकी प्रदेश भूगोल महिला

नरदवी पुन, सीमा क्षेत्री, मीनाकुमारी गुरुङ छन्।

लुम्बिनी भूगोल खुला

लीला गिरी, खेममान खड्का, नवीन रोका, दिनेश पन्थी, भूमिश्वर ढकाल, हरि रिजाल छन्।

लुम्बिनी भूगोल महिला

सरिता खनाल, सावित्रा अर्याल, मेनुका पोखरेल छन्।

कर्णाली प्रदेश भूगोल खुला

धर्मराज रेग्मी, निरज आचार्य, गुलावजंग शाही, विष्णु रिजाल, डम्बरबहादुर सिंह, नगेन्द्र शाही छन्।

कर्णाली प्रदेश भूगोल महिला

तीर्था गौतम, मीना रखाल, मोहनमाया ढकाल छन्।

सुदूरपश्चिम खुला

राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपट बोहोरा, नारदमुनि राना, लीलाधर भट्ट, अफिलाल ओखेडा छन्।

सुदूरपश्चिम महिला

कमला ओली, कमला बोहोरा छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।