नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटी पदाधिकारी बिना नै घोषणा भएको छ । सोमबार राती सम्पन्न नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको अधिवेशनले पदाधिकारी बिना नै ९९ सदस्यीय कमिटी घोषणा भएको हो ।
कमिटीको पदाधिकारी पछि चयन हुने जनाइएको छ । कमिटीमा आबद्ध सदस्यहरुले पदाधिकारी चयन हुने श्रोतले बताएको छ ।
कमिटीको सदस्यहरुमा गंगाप्रसाद पोखरेल, शिवजी लामिछाने, हरिनाराण गिरी, प्रितम थापा, कृष्णकुमारी सुवेदी, सरस्वती परियार, विमला पहारी, नारायण परियार, भीमबहादुर नेपाली, विशाल बास्तोला, कविर गुरुङ, रामचन्द्र पौडेल, पुष्पकमल ढुंगाना, दयाराम तिवारी, अर्जुन मल्ल, भवानी पौडेल, कृष्णकुमारी लामिछाने, वसन्त भट्टचन, श्रीकान्त अधिकारी, विमला खड्का, देवराज पौडेल, टीका भण्डारी, बिरजंग गुरुङ, काशीनाथ घिमिरे रहेका छन् ।
त्यस्तै, मदिना विक, जया लामिछाने, सूर्य तिवारी, रामप्रसाद तिमिल्सिना, मंगल नेपाली, चेतकृष्ण भुर्तेल, जनकराज पराजुली, श्रीमाया घताने, बुद्धिमाया गुरुङ, भक्तबहादुर खत्री, गौतम थापा, चिजा गुरुङ, ईश्वरीप्रसाद लम्साल, रवि भण्डारी, गान्धीकुमारी गुरुङ, ऋषिराम बराल, देबी अधिकारी, भरत भट्टराई, शिव पौडेल, विपीन आचार्य, प्रकाशचन्द्र अधिकारी, शान्ति नेपाली, हर्कमान विश्वकर्मा, हिराजंग गुरुङ, लक्ष्मीप्रसाद सुवेदी, गंगाप्रसाद पोखरेल, श्रीकृष्ण अधिकारी, मणिचन्द्र कँडेल, गीता खनाल रहेका छन् ।
यसैगरी, कुमार लामा, जुवेदा खातुन, निशा खातुन, भानुभक्त अधिकारी, ईन्द्रशोभा पौडेल, भीम विक सेञ्चुरी, राजु शर्मा तिमिल्सिना, प्रजापति अधिकारी, आरती अधिकारी, सविनराज जिसी, गोविन्द गौतम, रमेश देउजा, सिर्जना त्रिपाठी, माधवशरण पौडेल, हरिमाया गौतम, भोजराज पौडेल, प्रकाश कोइराला, तारानाथ ढुंगाना, नवराज अधिकारी, नर्मदा कँडेल, मैना लम्साल, चण्डिका बराल, डेभिड गुरुङ, लोकराज दाहाल, हरि भण्डारी, बलराम सुवेदी, चिजा भट्टराई सुवेदी, ऋषि सुवेदी, पूर्णकला भट्टराई, अनिता विक, कमला ढकाल, चिजाकुमारी विक, अनिल परियार, खड्कबहादुर विश्वकर्मा, कुलबहादुर कामी, रविन विक र ड्रागन बुढाथोकी चयन भएका छन् ।



बाँकी ७ सदस्य पछि मनोनयन गरिने नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







