नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गत सभापति चयनका लागि कसैको पनि बहुमत पुगेन।
हालैमात्र सकिएको निर्वाचनको अन्तिम मतगणना अनुसार परिणाम अनुसार ४३५६ मत गणना भएसँगै मतगणना सकिएको छ।
जसअनुसार शेरबहादुर देउवाको २२५८, शेखर कोइरालाको १७२९, प्रकाशमान सिंहको ३७१, बिमलेन्द्र निधिको २४९ र कल्याण गुरुङको २० मत छ।
निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको छ। पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ। कसैको पनि बहुमत नपुगेमा दोस्रो चरणको मतगणनामा जानुपर्ने हुन्छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






