अखिल (क्रान्तिकारी) ईन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस कमिटी अध्यक्षमा न्यौपाने


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित




कास्की । नवगठितअखिल (क्रान्तिकारी) ईन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस कमिटी अध्यक्षमा खिमलाल न्यौपाने चयन भएका छन् ।

जसको वरिष्ठ उपाध्यक्षमा सतिष पनेरु,उपाध्यक्षमा सुवास सर्राफ,हरेन्द्र सिंह धामी,प्रविण दास, सचिवमा महेश विक,सह-सचिवमा सागर श्रेष्ठ,करण भट्टराई, आभाष ढुंगाना,लव कुमार नायक, कोषाध्यक्षमा मन्जु भट्ट तथा बाँकी सदस्यमा चयन भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।