सन्दीपलाई कप्तानको जिम्मेवारी, ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही


     एभरेस्ट आवाज    
     पौष १ गते २०७८ मा प्रकाशित




नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ।

क्यानको बुधबार बसेको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई कारबाही गरी पदमुक्त गरेपछि सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको हो।

मल्ल र ऐरीलाई पदमुक्त गर्दै क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ, ‘कप्तान मल्ल र ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को ‘सेन्ट्रल कन्ट्रयाक्ट’ मा सुरुको ६ महिलाको लागि सहभागि नगराउने निर्णय गरेको छ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।