काँग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित


     एभरेस्ट आवाज    
     पौष ३ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन्।

प्रदेश–२ को महिलातर्फको केन्द्रीय सदस्यमा यादव निर्वाचित भएकी हुन्।

यादव शेरबहादुर देउवा समूहकी हुन्।

उनले शेखर कोइराला समूहकी गीता चौधरीलाई पराजित गरेकी हुन्। चित्रलेखाले २ हजार ७३१ मत प्राप्त गर्दा चौधरीले १ हजार ८८५ मत प्राप्त गरिन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।