हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण मंगलबारदेखि पोखरा लगायत देशभर वर्षा भएको छ।
मंगलबार दिउँसोदेखि पोखरा देशभर सामान्य देखि पूर्णतया बदली रहयो। बुधबार पनि लगातार वर्षा भइरहेछ।
पोखरा लगायत धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको समाचार छ।
गण्डकी प्रदेशको उच्च हिमाली जिल्ला मनाङ र मुस्ताङमा हिउँ परेका कारण त्यहाँको जनजीवन कष्टकर बनेको समाचार छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






