नेपाली काँग्रेसकी नेतृ कमला पन्तले राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् ।
पन्तले गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिने भएकी हुन्। आगामी माघ १२ गते हुने निर्वाचनका लागि उनले आज (मंगलबार) बिहान केही बेरपछि उम्मेदवारी मनोनयन गराउने कार्यक्रम छ।
गोरखा गण्डकी गाउँपालिका वडा नं. २ च्याङ्लीकी पन्त पटक/पटक सांसद भएर काम गरि सकेकी छन्। उनी २ पटक कांग्रेसको केन्द्रीय
सदस्य समेत बनेकी थिइन्। पन्त पार्टीको १४ औं महाधिवेशनमा भने सह–महामन्त्रीमा पराजित बनिन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न भएको छ । पोखरा २२ कोदीमा आयोजित…





