धामीको मुक्तक संग्रह ‘आधा जीवन’ का लोकार्पण


     एभरेस्ट आवाज    
     पौष २५ गते २०७८ मा प्रकाशित




युवा मुक्तककार दिनेश धामीको मुक्तक संग्रह ’आधा जीवन’ लोकार्पण गरिएको छ।

मुक्तक वाचन कार्यक्रमको १७३ औँ श्रृंखलामा मुक्तक संग्रहको लोकार्पण गरिएको हो।

मुक्तक मञ्चले मुक्तक संग्रह ’आधा जीवन’ को प्रकाशन गरेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।