राष्ट्रिय एकता दिवस भोली, तनहुँको शुक्लागण्डकीमा बिदा


     एभरेस्ट आवाज    
     पौष २६ गते २०७८ मा प्रकाशित




तनहुँको शुक्लागण्डकी नगपालिकाले भोली (मंगलबार) बिदा दिने भएको छ। नगरपालिकाले राष्ट्रिय एकता दिवसको दिन स्थानीय बिदा दिने भएको हो।

नगरपालिकाले आइतबार सूचना जारी गर्दै राष्ट्रिय एकताको दिन बिदा दिने निर्णय गरेको हो।

शिक्षा उपसचिव नवराज चापागाइँद्धारा जारी सूचनामा भनिएको छ, ‘पुस २१ गते बसेको नगरकार्यपालिकाको निर्णय अनुसार २७ गते नगरमा स्थानीय बिदा दिइएको हो।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।