मैत्रीपूर्ण फुटबलमा बक्सअफिसमाथि विवेकशील साझा पार्टी कास्कीको जित


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित




पोखरामा भएको मैत्रीमुर्ण फुटबल खेलमा विवेकशील साझा पार्टी कास्कीले बक्स अफिस ईन्टरनेश्नल ५–३ को जित निकाल्यो।

सौहार्दतापुर्वक पोखरा रंगशालामा सम्पन्न खेलमा विवेकशील साझा पार्टी समूह तर्फबाट टीम क्यापटेन फणिन्द्र अधिकारी, जमुना शर्मा, हिरामणी पौडेल, कर्णबहादुर शाही, अब्दुश मिया, श्रीकृष्ण श्रेष्ठ, अर्जुन खनाल, माधव भण्डारी, दिनेश थापा, अजय श्रेष्ठ, सोमनाथ ढुंगाना, विजय पराजुली, जयन्ती मोक्तान, चन्द्र पौडेल, शिव बराल, हेभेन श्रेष्ठ, सुर्य पौडेल, सन्देश के.सी लगायत मैदान छिरेका थिए।

मनकाजी गुरुङले जर्सी र पानीको व्यवस्थापन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।