प्रेस चौतारी तनहुँको अध्यक्षमा श्रेष्ठ


     एभरेस्ट आवाज    
     पौष २९ गते २०७८ मा प्रकाशित




प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षमा राजकुमार श्रेष्ठ ‘बीबी’ चयन भएका छन्।

संगठनको नवौं जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

जसमध्ये उपाध्यक्षमा कृष्णचन्द्र न्यौपाने, महिला उपाध्यक्षमा सम्झना रसाइली, सचिवमा ऋषिकान्त दुवाडी, कोषाध्यक्षमा मदन तिमल्सेना, सह–सचिवमा किरण श्रेष्ठ र सुनिता आचार्य छन्।

सदस्यहरुमा विनोद ढुंगाना, ध्रुव सुवेदी, सविन लामिछाने, अन्जन परियार, शर्मिला विक र अशोक विश्वकर्मा छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।