कजाकिस्तानबाट १८ वटा रुसी विमानले शान्ति सैनिकलाई फिर्ता ल्याउने


     एभरेस्ट आवाज    
     माघ १ गते २०७८ मा प्रकाशित




मस्को रसिया । कम्तिमा १८ विमानहरूले शनिबार सामूहिक सुरक्षा सन्धि संगठन (CSTO) मिसनका रूसी शान्ति सैनिकहरू र सैन्य सवारी साधनहरू रुसको मस्को क्षेत्र र इभानु क्षेत्रमा पठाउने रुसी रक्षा मन्त्रालयले जनाएको छ।


‘आज, १५ Il-७६ र तीन एन–१२४ रूसी सैन्य यातायात विमानहरूले इभानोभो र मस्को क्षेत्रका एयरफिल्डहरूमा CSTO सामूहिक शान्ति सेनाका कार्यहरू पूरा गर्ने एयरबोर्न इकाइहरूको कर्मचारी र सवारी साधनहरू पठाउनेछन्।’ मन्त्रालयले जनाएको
त्यसपछि एकाइहरू उनीहरूको स्थायी तैनाथी ठाउँहरूमा रहनेछन्। (रासस-एएनआई / स्पुतनिक)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।