प्रतिकात्मक तस्बीर
पूर्वी नवलपरासीमा आफ्नै घरको आँगनबाट लडेर एक जना जेष्ठ वुद्धको मृत्यु भएको छ।
प्रहरी चौकी बुलिङटारका अनुसार बुलिङटार गाउँपालिका ६ नयाँ बस्ती बस्ने बर्ष ७६ को कर्णबहादुर सुनार विकको आफ्नै घरको आँगनबाट लेडर मृत्यु भएको हो।
आँगनबाट लडेर विक अन्दाजी ३ फिट तल खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







