सम्मान थाप्दै अञ्जन । तस्बिर : उमेश पुन
खेलकुद पत्रकार हिमेशरत्न बज्राचार्यलाई सहारा क्लव पोखराले विशेष सम्मान गरेको छ । सहारा क्लवले आयोजना गर्ने आहा ! रारा गोल्डकपको इतिहास सम्बन्धी पुस्तक लेखेका पत्रकार बज्राचार्यलाई सहारा क्लवले दोषल्ला ओढाएर विशेष सम्मान गरेको हो ।
कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, क्लवका अध्यक्ष सुरज गुरुङ, महासचिव रामजीप्रसाद अधिकारी, क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली लगायतले विष्टलाई सम्मान पत्र र दोषल्ला ओढाएर सम्मान गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको…





