काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


     एभरेस्ट आवाज    
     माघ २७ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बस्दैछ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने जनाइएको छ।

आजको बैठकमा स्थानीय तहको चुनाव केन्द्रीत छलफल गर्ने र केही निर्णय गर्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।