सीता परियार दलित समुदायबाटै पहिलो महिला सीडीओ


     एभरेस्ट आवाज    
     फागुन ६ गते २०७८ मा प्रकाशित




दलित समुदायबाट सीता परियार पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेकी छन्।

नेपाल सरकारको राजपत्रांकित द्धितिय श्रेणी उपसचिव सरहकी परियारलाई गृहमन्त्रायले हुम्ला जिल्लाको सीडीओ खटाएको हो।

भक्तपुर जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी परियारलाई बिहीवार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गर्दै हुम्ला जिल्लाको जिम्मेवारी दिएका हुन।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।