पोखरामा असिनासहितको वर्षा


     एभरेस्ट आवाज    
     फागुन ८ गते २०७८ मा प्रकाशित




पोखरा । आइतबार दिउँसो पोखरामा भिषणा असिनासहितको वर्षा भएको छ

।
दिउँसो १ बजेबाट भएको असिनासहितकाे वर्षाका कारण चिसो महशुस गरिएको छ । वर्षासंगै परेको असिनाका कारण सडकमा सवारी चाप घट्नुका साथै गन्तव्यमा जान हिडेका यात्रु विच बाटोमा नै रोकिएका छन् ।


बिहान केही समय मौसम खुलेपनि दिउँसो १ बजेबाट पानी पर्दा पोखरामा दिउँसै अध्यारो भएको पोखरा – ५ पस्र्याङका ईश्वरसिंह बडालले एभरेस्ट आवाजलाई जानकारी दिए ।

असिना सहित वर्षा पछि देखिएको दृश्य : तस्विर ईश्वरसिंह बडाल
असिना सहित वर्षा पछि देखिएको दृश्य । तस्विर : तानी थापाको फेसबुकबाट


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।