हेमराज पौडेलको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्वत समितिको गठन गरेको छ।
पार्टीको सोमबार सम्पन्न भेलाले पौडेलको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो।
सदस्यहरुमा धरमकुमार गुरुङ, ठाकुरप्रसाद भुषाल, शेरबहादुर क्षत्री, धनबहादुर अखेली, मनोजकुमार शर्मा, भिमबहादुर गुरुङ, गंगाबहादुर गुरुङ, मनबहादुर पुन, स्वस्तिका पौडेल, सुजिता पौडेल, कुलबहादुर कँडेल, जयलाल सुवेदी, विष्णु शर्मा, चेतनाथ रिजाल, प्रशान्त गुरुङ र चन्द्रबहादुर क्षत्री छन्।
राप्रपा नेपालले पार्टीलाई पुनर्जागृत गरेसँगै जिल्लाहरुमा कार्य समिति गठनलाई तीव्रता दिएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







