कास्की । माओवादी केन्द्र पोखरा महानगरले नयाँ कार्य समिती चयन गरेको छ । महानगरले झण्डै तिन महिना पछि हरिनारायण गिरी ( बिज्ञान )को अध्यक्षतामा समिती चयन गरेको हो ।
जसको उपाध्यक्षमा भानुभक्त अधिकारी, पुष्प ढुङगाना र हर्कमाम बि क लाई चयन गरेको छ भने सचिवमा जनक पराजुली ,सह सचिवमा विमला पहारी,कोषाध्यक्षमा सुर्यराज तिवारी सर्बसम्मत निर्वाचित भएको माओवादी केन्द्रका महानगर इन्चार्ज दीपक कोइरालाले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







