पोखरा । राप्रपा नेपाल कास्कीले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ । सोही अभियान अन्र्तगत शनिबार पोखरामा राप्रपा नेपालमा विभिन्न पार्टी परित्याग गरि गरेका कार्यक्रर्तालाई स्वागत गरिएको छ ।
जिल्ला कार्य समिति कास्कीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरि पार्टी प्रवेश गरेका सदस्यहरुलाई पार्टीका सहायक महामन्त्री शिव कुमार बास्तोलाले गर्दै पार्टी सदस्यता वितरण गरेका हुन् ।
राप्रपा नेपाललाई बलियो शक्तिका रुपमा स्थापित गराउन जिल्ला कार्य समिति कास्की द्वाराले अभियानलाई तिव्रता दिएको जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







