पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च गणेश शेरचनको निधनमा पोखरा महानगरपालिकाले आज (सोमबार) शोक बिदा दिएको छ।
तत्कालीन पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च शेरचनको शनिबार उपचारका क्रममा काठमाण्डौस्थित ग्रान्डी अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको हो।
महानगरका प्रवक्ता एवं पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले शोक विज्ञप्ति जारी गर्दै आज (सोमबार) महानगर कार्यापालिकाको कार्यालय र यस अन्तर्गतका वडा कार्यालयहरु बन्द रहने जनाएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







