कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ४ को वडा पार्टी कार्यालय उद्घाटन गरेको छ।
पार्टीका केन्द्रिय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङले सोमबार कार्यालयको उदघाटन गरेका हुन्।
प्रमुख अतिथि समेत रहेका गुरुङले पार्टीको वडा कार्यालयको उद्घाटन गर्दे नेकपा (एकीकृत समाजबादी) पार्टीमा आबद्ध हुन चाहने हरेक ब्यक्ति कम्युनिस्ट सिद्धान्त अनि आचरण भएको हुनुपर्नेमा जोड दिए। पार्टीका हरेक संगठनहरु नीति र पद्धति मार्फत चल्नु पर्ने कुरामा उनको जोड थियो।
सोही अवसरमा गोबिन्द सुबेदीको अध्यक्षतामा ३१ सदस्यीय युवा संघ नेपाल माछापुच्छ्रे गाउंँपालिका कमिटी समेत गठन गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







