पोखरामा आज (सोमबार) कोरोनाविरुद्धको बुस्टरडोज खोप दिइदैछ।
पोखरा महानगरपालिका वडा नं. ७, रत्नचोकस्थित शहरी स्वास्थ्य केन्द्रबाट खोप वितरण हुने स्वास्थ्य महाशाखाले जनाएको छ।
दुवै डोज खोप लगाएको ६ महिना पूरा गरेका व्यक्तिले खोप कार्ड लिएर बुष्टरडोज लगाउन आउन आग्रह गरिएको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







