पोखरामा हालै सुरु भएको अन्नपूर्ण केवलकार आज (मंगलबार) बाट संचालनमा आएको छ।
अन्नपूर्ण केबलकारका महाप्रवन्धक दीनेश पौडेलले बिहान ५ बजेदेखि केबलकार सेवा संचालनमा आएको बताएका छन्।
पर्यटकलाई बिहानको सूर्येदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गराउने उद्देश्यले बिहानदेखि बेलुका ६ बजेसम्म केबलकार संचालनमा आउने पौडेलले जानकारी दिए। फागुन ६ गतेबाट नै संचालनमा आएको अन्नपूर्ण केबल कार मर्मत, संभार गर्न केही दिन बन्द गरीएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







