निर्वाचन आयोगले ७१ जना निर्वाचन अधिकृत हटाएर उनीहरूको स्थानमा नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको छ।
आयोगले बुधबार एक सूचनामार्फत विभिन्न कारणले ७१ जनालाई हटाउनुपरेको उल्लेख गरेको छ।
उनीहरूलाई बुधबारदेखि नै लागू हुने गरी हटाइएको बताएपनि हटाउनुपर्ने कारण चाहिँ खुलाएको छैन। नवनियुक्त अधिकृतहरूलाई २९ चैतमा अभिमुखीकरण तालीममा सहभागी हुन भनिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







