एमाले पोखरा–२० को वडाअध्यक्ष उमेदवारमा केसी चयन


     एभरेस्ट आवाज    
     चैत्र २८ गते २०७८ मा प्रकाशित




आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनको लागि पोखरा वडा नं २० मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा गंगाबहादुर केसी सर्वसम्मत उमेदवार चयन भएका छन्।

त्यस्तै, खुल्ला सदस्यको उमेदवारमा उत्तम गुरुङ र गन्जमान गुरुङ, खुल्ला महिला सदस्यमा मिना पौडेल र दलित महिला सदस्यमा रुपा नेपाली चयन भएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।