पोखरा । आगामी स्थानिय तह निर्वाचनका लागि नेकपा एमालेबाट पोखरा २ को अध्यक्षका लागि दीपक शाह सर्वसम्मत सिफारिस भएका छन् ।
एमाले पोखरा २ को वडा कमिटी बैठकले शाहलाई वडाध्यक्षमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
यस्तै बैठकले महिला सदस्यमा उर्मिला पराजुली, दलित महिला सदस्यमा हरिमाया परियार, खुल्ला सदस्यतर्फ जर्नादन सुबेदी र मंगल साईको नाम सिफारिस गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







