कास्कीको माछापुच्छ«े –५ मा एमालेबाट वडाध्यक्षमा गुरुङ सिफारिस


     एभरेस्ट आवाज    
     चैत्र २९ गते २०७८ मा प्रकाशित




कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ५ मा एमालेबाट वडाध्यक्षमा यामबहादुर गुरुङ सर्वसम्मत सिफारिस भएका छन्।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि वडाध्यक्षमा आफूलाई सिफारिस गर्न महत्वपूर्ण सहजीकरण गरेकोमा प्रदेश कमिटी, वडा कमिटीका सदस्य तथा वडावासीलाई गुरुङले धन्यवाद दिएका छन्।

गाउँपालिका तथा वडाको विकास र विस्तारका लागि वडाध्यक्षमा आफूलाई विजयी गराउन गुरुङले आग्रह समेत गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।