स्थानीय निर्वाचनका कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ४ वडामा एमालेबाट सर्वसम्मत रुपमा उमेदवार सिफारिस गरेको छ।
एमालेले सोमबार माछापुच्छ्रेको वडा नम्बर १, २, ७ र ८ नं को वडाध्यक्षमा सर्वसम्मत सिफारिस गरेको हो।
वडा नं १ मा अनुप गुरुङ, वडा नं २ मा केशकुमारी गुरुङ, वडा नं ७ मा अम्बर गुरुङ र वडा नं ८ मा कृष्ण दवाडीलाई अध्यक्षको उमेदवार बनाएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





