रुपा गाउँपालिकाका ३ वडामा एमालेको उमेदवार सिफारिस


     एभरेस्ट आवाज    
     चैत्र २९ गते २०७८ मा प्रकाशित




नेकपा एमालेले रुपा गाउँपालिकाका ३ वटा वडामा सर्वसम्मत उमेदवारको सिफारिस गरेको छ।

रुपा गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ मा सर्वसम्मत उमेदवार टुंगो लगाएको हो।
रुपाको वडा नं ५ मा राजन खनाल, ६ मा नारायण गुरुङ र ७ मा कृष्ण सुवेदी वडाध्यक्षको अन्तिम उम्मेदवार बनेका हुन्।

यसअघिको निर्वाचनमा ५ र ६ एमालेले जितेको हो भने ७ मा काँग्रेसले वडाध्यक्ष र एकजना सदस्य जितेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।