नेकपा एमाले मादी गाउॅंपालिका वडा न.१० बाट वडा प्यानल सहित उमेरद्धारिको घोषणा


     एभरेस्ट आवाज    
     चैत्र २९ गते २०७८ मा प्रकाशित




कास्की । आसन्न स्थानिय तह निर्वाचनको लागि नेकपा एमाले मादी गाउॅंपालिका वडा न.१० बाट वडा प्यानल सहित उमेरद्धारिको घोषणा गरिएको छ । पाटीले उक्त वडाबाट अध्यक्षमा रामराज सुवेदी सहितको प्यानल घोषणा गरेको हो ।

त्यसैगरि सदस्यहरुमा उमेश गुरुङ, पुर्णसिहं गुरुङ,दलित महिला सदस्य सिता परियार र खुल्ला महिला सदस्य एक जना गरि प्यानल घोषणा गरेको हो । बैशाख ३० गतेको स्थानिय निर्वाचनका लागि एक्लै चुनावमा होमिएको नेकपा एमालले कास्कीमा आफ्नो चुनावी अभियानलाई तिव्रता दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।